इटहरी, माघ १३ गते इटहरी उपमहानगरपालिकाले आज मुख्य चौकमै डोजर चलाएको छ । विराटनगर लाइनको गोल्डेन चौकदेखि दक्षिणतर्फ रहेका एक भवनमा उपमहानगरले डोजर चलाएको हो । उपमहानगरका प्रमुख हेमकर्ण पौडेल, इटहरी ९ का वडाध्यक्ष जीतेन्द्र थापा, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्कासहितको उपस्थितिमा उपमहानगरले […]
संस्कृतिविद् डा. भक्त राईको फेसबुक वालबाट किनिमा/ किनामा के हो र कसरी बनाउने ? किनिमा/ किनामा भनेको कुनै पनि अन्न वा गेडागुडीलाई सडाएर ( formented) गरेर तयार परिएको बास्नादार खाना हो । किनामा विश्वभरका आदिवासीहरुको परम्परागत खाना हो । यो परम्परागत खाना नेपाल, भारत, भुटान, […]
कृष्णकला राई इटहरी, कार्तिक ३० युवराज राईद्वारा निर्देशन गरिएको राई संस्कार र संस्कृतिमा अाधारित चलचित्र यारीको च्यारेटी शो इटहरीमा भएको छ। सुम्निमा जिल्ला कार्यसमितिद्वारा सुम्निमा प्रतिभा सम्मान पुरस्कार २०७९ का लागि अक्षय कोष सहयोगार्थ सो चलचित्रको च्यारेटी शो सेन्ट्रल प्लाजा इटहरीको सिनेमाहलमा अाज एक अौपचारिक […]
कृष्ण कला राई इटहरी, मंसिर ०४ प्रथम दुहबी आमन्त्रण भेट्रान नकआउट फुटबल प्रतियोगिता २०७८ को शनिवार भएको फाइनल खेलमा भरौल भेट्रान क्लबलाई २—१को गोल अन्तरले पराजित गर्दै हाम्रो धरान भेट्रान क्लबले आज फाइनलमा ट्रफी चुमेको छ । खेलको पहिलो हाफको समाप्तिसम्म दुवै टिमको तर्फबाट कुनै […]