Logo

वरिष्ठ नेता पौडेलमाथि अभद्र व्यवहार भएको भन्दै कांग्रेसको आपत्ति , घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग

प्रभात खबर १८ मंसिर २०७७, बिहीबार ०९:२३ मा प्रकाशित

नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि अभद्र व्यवहार भएको भन्दै आपत्ति जनाएको छ । कांग्रेसको संसदीय दलको कार्यालयले आज विज्ञप्ति निकालेर पौडेलमाथि अभद्र व्यवहार गरी पक्राउ गरेको भन्दै भत्सर्ना गरेको छ । शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर्ने उदेश्यले जिल्ला प्रशासन कार्यालय, तनहुँले निषेधाज्ञा जारी गरी कांग्रेसका नेता तथा कार्यकर्तामाथि दुर्व्यवहार गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार