Logo

सार्वजनिक कार्यक्रममा अनिवार्य मास्कको प्रयोग गर्दे खादा, माला र फूलको प्रयोग बन्द गरौंः डा. कोइराला 

प्रभात खबर १५ माघ २०७७, बिहीबार २१:१९ मा प्रकाशित

इटहरी, माघ १५।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सार्वजनिक कार्यक्रममा खादा एवम माला लगाइदिने काम बन्द गर्न आफ्नो पार्टीका सबैतहका साथीहरुलाई ट्वीट मार्फत आग्रह गरेका छन् ।
बिहिवार ट्वीटरमार्फत डा. कोइरालाले कोभिड् –१९ को उच्च जोखिम अझै कायम रहेको तापनि पार्टीको कार्यक्रम  एवम् गतिविधि सञ्चालन गर्नूपर्ने यस अवस्थामा यसबाट बच्न सबैलाई यसप्रकारको आग्रह गरेका छन् ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार