इटहरी , फाल्गुन २।
झुम्का जेसिस बर्ष २०२१/२२ को अध्यक्ष पदमा बलराम चाैलागाई चयन भएका छन् ।शनिबार सम्पन्न भएको अधिवेशन बाट झुम्का जेसिस बर्ष २०२१/२२ को अध्यक्ष पदमा जेसि बलराम चाैलागाई, उपाध्यक्ष पदमा क्रमशः जेसि राेहित नेपाल, जेसि कमल राैनियार, जेसि किरण चापागाईं, र जेसि तारा भट्टराई साथै कार्यकारिणी उपाध्यक्ष जेसि सागर पराजुली र जेसि Shadowz SK निर्वाचित भएका छन् ।