Logo

इटहरीमा असिना र पानीको वर्षा

प्रभात खबर २६ फाल्गुन २०७७, बुधबार २३:२० मा प्रकाशित

इटहरी , फाल्गुन २६।
भर्खरै रात्रीको ११ बजे इटहरी क्षेत्रमा असीना सँगै पानी परेको छ । लगभग ७ महिनापछि इटहरीमा अाज असिनासँगै पानी परेको हो । झण्डै १०० ग्राम सम्मको असिनासँगै वर्षा भइरहेको छ ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार