इटहरी , फाल्गुन २६। भर्खरै रात्रीको ११ बजे इटहरी क्षेत्रमा असीना सँगै पानी परेको छ । लगभग ७ महिनापछि इटहरीमा अाज असिनासँगै पानी परेको हो । झण्डै १०० ग्राम सम्मको असिनासँगै वर्षा भइरहेको छ ।