इटहरी,चैत्र २३ भर्खरै ९ बजेर ६ मिनेट जाँदा पूर्वी नेपालका केही भागहरुमा भुकम्पका झटका महशुश गरिएको छ ।