महोत्तरी, सत्येन्द्र यादव
इटहरी , वैशाख २१
महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका वडा नं। ९ बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि गाउँभरि नै त्रास फैलिएको छ।
महोत्तरीको एकै गाउँका ३१ जना मा कोरोना पोजिटिभ देखिए पछि जिल्ला भरि त्रासपुर्ण वातावरण छाएको छ ।गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका एकै गाउँका ३१ जनामा कोरोना संक्रमण देखिएपछि जिल्लाभरि त्रास फैलिएको हो ।मनरासिस्वा नगरपालिका(९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएपछि उनको मलामीमा सहभागी भएका ३१ जनामा कोरोनाको संक्रमण देखिएको हो । मलामीमा गएका ६०(७० जनामध्ये ४५ जनाले पीसीआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।