Logo

किराया साउदी अरबको केन्द्रिय अध्यक्षतामा चित्र कुमार

प्रभात खबर ३० फाल्गुन २०७८, सोमबार ०९:१३ मा प्रकाशित

भोगिन्द्र चामलिङ
फाल्गुन ३०,सोमबार
किरात राई यायोक्खा शाखा साउदी अरब केन्द्रिय कार्यसमिती दमामको दोश्रो अधिवेशनबाट चित्र कुमार राईको अध्यक्षतामा २५ जना सदस्यसहितको नयाँ कार्यसमिति चयन भएको छ।
अधिवेशनबाट उपाध्यक्षमा भोगिन्द्र राई, राजकुमार राई, अमृत राई, महासचिवमा, चन्द्रबहादुर राई, उपमहासचिवमा , प्रवेश थुलुङ राई, पवन राई, कोषाध्यक्षमा,  जय देव राई, सहकोषाध्यक्ष ध्यान बहादुर राई, सह-कोषाध्यक्षमा, प्रवक्तामा कृष्ण राई, सहप्रवक्तामा सरोज राई चयन भएका  छन् ।
त्यसैगरी सदस्यहरु क्रमशः नीराजन राई, विमल राई, सिरी राई, चन्द्र कुमारी राई, शिव राई, नेपाल राई, मन्दिप राई, लक्ष्मी राई, जय राम राई, कल्पना राई, रुद्र कुमार राई, दिनेश कुमार राई, दामोदर राई, राजकुमार राई चयन भएका छन् ।
त्यसैगरी , पुष्पा राई प्रमुख सल्लाहकार रहेको समितिको सल्लाहकारहरू क्रमशः धर्मराज राई, कुमार कुलुङ राई, सर्वधन राई छन् ।
खुल्ला सत्रमा, कार्यवाहक अध्यक्ष चित्र कुमार राईले
२०१९-२०२१ सम्मको आर्थिक प्रतिवेदन  प्रस्तुत गरेका थिए भने तत्कालीन उपाध्यक्ष जयदेव राईले स्वागत मन्तव्य साथै  पूर्व सदस्य जीत कुमार राईले शुभकामना मन्तव्य राखेका थिए ।
सर्वसम्मत नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई प्रमुख सल्लाहकार पुष्पा राईले शपथ ग्रहण गराएकी थिइन् ।
कार्यक्रम संचालक एवम्  प्रवक्ता भोगिन्द्र राईले हरेक किरात समुदायका व्यक्तिहरुले आफ्नो भाषा, सस्कृती र इतिहास सबैले अनिवार्य जान्नै पर्ने र सबैलाई अनिवार्य सिकाउदै लानु पर्ने कुरा जानकारी गराउँदै साकेला शिलीको प्रशिक्षण तथा साकेला शिलीसमेत प्रस्तुत गरिएको थियो ।
हिजो ई.स. ११ मार्च २०२२ का दिन किराया शाखा साउदी अरब केन्द्रिय समिती दमाम द्वारा दोश्रो अधिबेशनमा सर्वसम्मत चयन हुनु भएका २०२२-२०२४ कार्यकालका पदाधिकारीहरु तथा सदस्य ज्युहरुको नामावली निम्नानुसार छन् ……..
१) चित्र कुमार राई, अध्यक्ष
२) भोगिन्द्र राई, उपाध्यक्ष
३) राज कुमार राई, उपाध्यक्ष
४) अमृत राई, उपाध्यक्ष
५)चन्द्र बहादुर राई, माहासचिव
६) प्रबेश थुलुङ राई, उपमाहासचिव
७) पवन राई, उपमाहासचिव
८)जय देब राई, कोषाध्यक्ष
९) ध्यान बहादुर राई, सह-कोषाध्यक्ष
१०) कृष्ण राई, प्रवक्ता
११) सरोज राई, सह-प्रवक्ता
१२) निराजन राई, सदस्य
१३) बिमल राई, सदस्य
१४) सिरि राई, सदस्य
१५) चन्द्र कुमारी राई, सदस्य
१६) शिव राई, सदस्य
१७) नेपाल राई, सदस्य
१८) मन्दिप राई, सदस्य
१९) लक्ष्मी राई, सदस्य
२०) जय राम राई, सदस्य
२१) कल्पना राई, सदस्य
२२) रुद्र कुमार राई, सदस्य
२३) दिनेश कुमार राई, सदस्य
२४) दामोदर राई, सदस्य
२५) राजकुमार राई, सदस्य
सल्लाहकार मण्डल
१) पुष्पा राई, प्रमुख सल्लाहकार
२) धर्मराज राई, सल्लाहकार
३) कुमार कुलुङ राई, सल्लाहकार
४) सर्वधन राई, सल्लाहकार

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार