Logo

इटहरीमा शान्तिपूर्ण ढंगले मतदान सम्पन्न :१,०४,६२६ मतदाताहरु  मध्ये ७३, ७३३ ले गरे मतदान

प्रभात खबर ३० बैशाख २०७९, शुक्रबार २२:१० मा प्रकाशित

इटहरी , वैशाख ३०
आज भएको स्थानीय सदस्य निर्वाचन२०७९ मा इटहरी उपमहानगरपालिकामा जम्मा ७३, ७३३ मत खसेको छ। शुक्रबार भएको निर्वाचनमा  २० वटै वडामा कुनै पनि अप्रिय घट्ना नघटी शान्तिपुर्ण ढङ्गले   इटहरीका २० वटै वडाका २५ वटा मतदान केन्द्रमा रहेको जम्मा मतदाता संख्या १, ०४,६२६ मध्य ७३,७३३ जनाले आफ्नो मताधिकारको प्रयोग गरेको  जानकारी  इटहरीका निर्वाचन अधिकृत नारायण रिमालले दिए ।
यस प्रकार रहेको छ प्रत्येक वडाको कुल मतदाता संख्या र खसेको मत:
इटहरी १ जम्मा मतदाता संख्या : ४,१७७ मध्य खसेको मत : ३,०९१इटहरी २ जम्मा मतदाता संख्या : १०,५२६ मध्य खसेको मत : ७,१२३
इटहरी ३ जम्मा मतदाता संख्या : ३,९४७ मध्य खसेको मत : २,९३१
इटहरी ४ जम्मा मतदाता संख्या : ९,४७४ मध्य खसेको मत : ५,८२५
इटहरी ५ जम्मा मतदाता संख्या : ११,०५२ मत खसेको मत : ७,१६३
इटहरी ६ जम्मा मतदाता संख्या : ४,७६३ मध्य खसेको मत : ३,०४१
इटहरी ७ जम्मा मतदाता संख्या : ३,२१७ मध्ये खसेको मत : २,५०७
इटहरी ८ जम्मा मतदाता संख्या : ५,६४३ मध्ये खसेको मत : ४,०५०
इटहरी ९ जम्मा मतदाता संख्या : ४,५९९ मध्य खसेको मत : ३,०७१
इटहरी १० जम्मा मतदाता संख्या  ३,४६८मध्य  खसेको मत :२७६०
इटहरी ११ जम्मा मतदाता संख्या : २९०० मध्य खसेको मत : २,२९०
इटहरी १२ जम्मा मतदाता संख्या : १,९३७ मध्य  खसेको मत : १,५१६
इटहरी १३ जम्मा मतदाता संख्या : ४,३७२ मध्य खसेको मत : ३,५३७
इटहरी १४ जम्मा मतदाता संख्या : ३,४९२ मध्य खसेको मत : २,७९७
इटहरी १५ जम्मा मतदाता संख्या : २,०९५ मध्य खसेको मत : १,६७६
इटहरी १६ जम्मा मतदाता संख्या : ५,३९१ मध्य  खसेको मत : ४,२१८
इटहरी १७ जम्मा मतदाता संख्या : ७,०२२ मध्य  खसेको मत : ४,६५५
इटहरी १८ जम्मा मतदाता संख्या : ३,४८४ मध्य खसेको मत : २,६५५
इटहरी १९ जम्मा मतदाता संख्या : ५,७९५ मध्य  खसेको मत : ४,००१
इटहरी २० जम्मा मतदाता संख्या : ७,९७४ मध्य  खसेको मत : ४,९१६                         सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरि इटहरी उपमहानगरपालिकाको साँस्कृतिक भवनमा राख्ने प्रक्रिया भइरहेको जानकारी इटहरीका निर्वाचन अधिकृत नारायण रिमालले दिएका छन् ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार